१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

गहुँखेतीमा जिरो टिल प्रविधि

कपिलवस्तु ।खर्चको कटौती गरी लागत घटाउन कपिलवस्तुमा जिरो टिल (शून्य खनजोत) प्रविधिद्वारा गहुँको बिउ छर्न सुरु गरिएको छ। जिल्लामा धानपछि गहुँखेती बढी गर्ने गरिएको छ। ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) को सहयोगमा कपिलवस्तुको विभिन्न सात स्थानमा कृषहरूको खेतमा जिरो टिल प्रविधिद्वारा गहुँ छरिएको छ। कपिलवस्तु नगरपालिका–११ अरौरामा कृषक रामदास यादवको ११ कट्ठा खेतमा पहिलो पटक नमुनाका…