मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा ठगी मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाँउपालिका ३ निवासी ३९ वर्षका मो. महमुद आलम लाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालतले २०८० कार्तिक ६ गतेको फैसला अनुसार ठगी मुद्धामा ११ महिना ९ दिन कैद तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका…