२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा रहेको भन्दै सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो। इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटन गर्नुहुँदै मन्त्री लेखकले शान्ति सुरक्षा भएन भने अन्य कुनै पनि सेवा प्रदान गर्न नसकिने बताउनुभयो। “लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण…