३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

अस्ट्रेलियाको मुख्य प्रशिक्षकमा पोपोभिच नियुक्त

काठमाडौं।एसियन च्याम्पियन्स लिग विजेता टोनी पोपोभिच अस्ट्रेलियाको पुरुष फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। ५१ वर्षीय पोपोभिचलाई सन् २०२६ को विश्वकपको अन्त्यसम्मका लागि नियुक्त गरिएको हो। उनले ग्राहम अर्नोल्डको स्थान लिएका छन्। एसिया जोनमा विश्वकप छनोटमा राम्रो सुरुआत गर्न नसकेपछि ग्राहमले गत हप्ता राजीनामा दिएका थिए। पोपोभिचले भने, ‘मुख्य प्रशिक्षकको रूपमा अस्ट्रेलियाको नेतृत्व…