५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

दाङ देउखुरी, भरतपुर र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा

काठमाडौं । काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ । सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई)१७७ पुगेको छ । यही समयमा बुधबार १२०…