२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

वर्षासँगैको पहिरोले देशभर ११ जनाको मत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। काभ्रेमा तीन, सिन्धुपाल्चोक, धनकुटा र पाँचथरमा २-२ र ललितपुर र झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले देशभर नै लगातार वर्षा भइरहेको छ। वर्षा नरोकिँदा पहिरो र बाढीको जोखिम कायमै रहेको छ। दिनभर जसो वर्षा जारी रहने…