६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै केन्द्रित : प्रचण्ड

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले वर्तमान सरकार गठन हुँदा जे आशङ्का गरिएको थियो सय दिनको बीचमा सरकारले त्यसलाई नै पुष्टि गर्ने काम गरेको बताए । प्रचण्डले विपक्षी दलहरूले मात्रै नभइ नागरिक…