काठमाडौँ । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् । पन्थीका अनुसार अपराह्न ३स्०० बजे देखि ३स्३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका…