एएफपी ।जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि फेला परेको छ। बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन्। पेन पहिले कहिल्यै खुला समुद्रमा पौडिएको थिएन। तर अगस्ट २५ मा समुद्रमा पसेको र मध्य आइची क्षेत्रबाट हराएकोे थियो। उक्त पेनगुइन हराएपछि उसको रक्षक रियोसुके इमाईले…