कपिलवस्तु ।साउदी अरवियाको राजदूत कपिलवस्तुको भागमा परेको छ । कानुनमन्त्री पदम गिरीका अनुसार कपिलवस्तुको मायदेवी गाँउपालिका वडा नम्बर २ भैसकुण्डाका अबु सुफियान खान मुसलमानको नाम साउदी अरवियाका लागि सिफारिस भएको हो । राजनैतिक भागवण्डामा राजदूत नियुक्त भएकोमा असोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मुसलमान सिफारिसमा परेका हुन् । कपिलवस्तु घर भए पनि मुसलमानले काठमाडौँमा ब्यवसाय…