काठमाडौँ । यो हप्ता देशभर एक हजारभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ भदौ ८ गतेसम्म ५ हजार ११९ जना संक्रमित भएकामा भदौ १५ गते आज सम्म आइपुग्दा ६ हजार ३४७ जना डेंगु संक्रमित पुगेका छन। इडिसिडीको यो विवरण हेर्दा यो हप्ता देशभर एक…