पाल्पा ।जिल्ला प्रहरी कार्यालय पाल्पाले कैद सजाय पाएका तीन जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-६ बसर्पाक बस्ने ४७ वर्षीया नारायणी राना, रामपुर नगरपालिका-५ का २४ वर्षीय अप्सनबहादुर वंसी ठकुरी र तानसेन-३ का ४४ वर्षीय अर्जुन थापा रहेका छन् । अर्जुन थापा २०८० जेठ २ गते सवारी ज्यान मुद्दामा २ महिना…