काठमाडौँ ।पोर्चुगल शनिबार टर्कीमाथि सजिलो ३–० को जित निकाल्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ । पोर्चुगल समूह ‘एफ’ विजेता बन्ने पनि निश्चित भएको छ । बर्नाडो सिल्भा र ब्रुनो फर्नान्डेजले त्यस जितमा एक-एक गोल गरे । यस्तै एक र्ओ गोल समेट अकायडिनको नाममा आत्मघाती रह्यो । रोबर्टो मार्टिनेजको टिमको यस जितपछि दुई…