एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन्। उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् । बाइडेन डेमोक्र्याटहरूको बढ्दो दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटेका हुन्। उनले राष्ट्रपतिको यो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्। पूर्वराष्ट्रपति बिल क्लिन्टन र पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी…