९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

तराई परियोजनाको सल्लाहकार समिति बैठक सम्पन्न

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालित तराई परियोजनाको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको वैठक बिहीबार नगरपालिकामा सम्पन्न भएको छ । नेपालमा साना दुग्द्य उत्पादक कृषकहरुको लागि कृत्रिम गर्भाधान अभिवृद्धि परियोजना (तराई) अन्तरगत संचालित कार्यक्रमको बारेमा फिल्ड अनुगमन गरी कार्यक्रमको वार्षिक समिक्षा गरिएको परियोजना प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो । तराई परियोजना अन्तरगत वाणगंगा…