१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छु : मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन् । त्यसका लागि आफूले अध्ययन थालेको बताएका गिरी मंगलबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका थिए । यस्तै बुधबार उनले मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । उनले बुधबार खाना मन्त्रालय परिसरकै क्यान्टिनमा कर्मचारीहरुसँगै खाएका थिए…