पाल्पा । जिल्ला सदरमुकाम तानसेन–४ स्थित सिल्खानटोलमा पुराना हतियार तोपका गोला भेटिएको छ । नेपाली सेनाले घडेरी खन्दा ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । सिलेखाना हाल सिल्खान (हतियार खाना) रहेको क्षेत्रमा तोपका २०० बढी गोलाहरू फेला परेको प्रजिअ पन्तले जानकारी दिनुभयो । उक्त गोला…