१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

गोरखामा ट्र्र्याक्टर दुर्घटना, चालकको ज्यान गयो

गोरखा । गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमवार राति भएको ट्र्र्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।ग १ त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा अस्पतालले थप…