१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

गठबन्धनले लोकतन्त्र धरापमा पारेको राजेन्द्र लिङदेनको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन्। मंगलबार बिहान पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको बताएका हुन्। नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु…