९ आश्विन २०७९, आइतबार | Sun Sep 25 2022

सशस्त्र प्रहरीले माग्यो १७२ इन्सपेक्टर र असई (विज्ञापनसहित)



काठमाडौं ।

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९ शुक्रबार ००:००  ७ : ४४ बजे