२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डौ । सत्ता गठबन्धनको बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा पाँच दलका शीर्ष नेताहरुबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सिट बाँडफाँटबारे छलफल हुनेछ । यसअघि पनि सिट बाँडफाँटका विषयमा पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।सिट बाँडफाँटका लागि कार्यदल बनाए पनि त्यसले टुङ्गो लगाउन सकेको छैन । सिट बाँडफाँटबारे…