२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

बाँकेको नरैनापुरमा वैकल्पिक बाली लगाउन सुझाव

काठमाण्डौ । बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ । नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि पानी नपर्दा सुकेको छ ।…