१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैको जिम्मेवारी : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ । त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले सभालाई सम्बोधन गर्दै शुक्रबार यस्तो विचार राख्नुभएको हो । आजभन्दा ६३ वर्ष पहिले मुलुकमा उच्चशिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले…