२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गयो

काठमाण्डौ । दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गएको छ ।दुल्लु नगरपालिका वडा नम्बर ३ कर्णाली नदीको छेउमा सिँचाइका लागि जम्मा गरेको ट्याङ्कीमा डुबेर त्यही ठाउँका १२ वर्षका दिनेश महत र बहिनी ९ वर्षकी मनिता महतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिनुभयो । बुबाआमा खेतमा काम गरिरहेका बेला हिजो बेलुका…