२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बाँकेमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

बाँके । बाँके प्रहरीले २३ बर्ष पछि फरार एक जना महिला प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । नेपालगञ्ज–२ बस्ने ४५ बर्षीया अनिता बानियाँलाई पक्राउ गरेको हो । २०५६ साल बैशाख ६ गते बाँके जिल्ला अदालतले बानियाँलाई लेनदेन मुद्धामा ३ महिना कैद सजाय सुनाएको बाँके प्रहरीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ । निजलाई मंगलबार नै अदालत…