१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

प्रेमीले जन्मदिन मनाउन बोलाएकी किशोरीको सामूहिक बलात्कार

बाँके । बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई आइतबार पक्राउ गरेको छ । फक्राउ पर्नेमा उनका प्रेमी भनिने हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये एकजना…