२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

८४ वर्ष पुगेका वृद्धवृद्धालाई २५ हजार रुपैयाँ दिने शितगंगा नगरपालिकाको निर्णय

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ । शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मेयर छविलाल पौडेलले बताउनुभयो । उहाँले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज…