२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

शहरी गरिबलाई अपार्टमेन्ट

काठमाडौं ।आगामी आर्थिक वर्षको बजेटमा भूमीहिन गरिब र घरबार बिहीनलाई आवास सुविधा र, सीपबिहीनलाई सीप दिने उद्देश्य छ। बेरोजगारहरूलाई रोजगार, गुणस्तरीय स्वास्थ्य, शिक्षा सहित प्रभावकारी सार्वजनिक सेवा प्रवाहका माध्यमबाट दिगोरुप गरिबी कम गरिने लक्ष्य राखिएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०७९/०८०मा राज्य सुविधा परिचय पत्र वितरण गर्ने, गरिब घरपरिवारको एकीकृत सूचना प्रणालीको निर्माण गर्ने, गरिब…