२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

नेपालगञ्ज उपमहानगरमा मतगणना सुरु

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । भेरी प्रविधिक शिक्षालयमा वडा नम्बर २३ को मतगणना सुरु भएको हो ।नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको छ । कोहलपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ । कोहलपुरमा ५६ हजार ७९७ मतदातामध्ये ४२ हजार ५०६ मत खसेको छ ।