२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अबको १० वर्ष युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्नेः मन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा।लि।भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताउनुभएको हो । उहाँले अहिलेको युवा पुस्ताले अबको एक…