२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

अवैध बालुवा चोरी गर्ने ट्याक्टरलाई ५० हजार रुपैयाँ जरिवाना

बाणगंगा। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२, राजपुरस्थित नहरमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा आज बिहान प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले लु. ४ त.९६१२ नम्बरको ट्र्याक्टरलाई बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीले ट्र्याक्टर चालकसहित सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका…