११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

विवादित विषय प्रष्ट पार्न एमसीसीलाई सरकारको पत्र

काठमाण्डौ । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अरु सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो । एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको, परियोजनाको लेखापरीक्षण हुने…