२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

१५ औँ कपिलवस्तु महोत्सवको ७० प्रतिशत तयारी पूरा निर्देशक पौडेल

वाणगंगा।कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १५ औँ कपिलवस्तु महोत्सवको बिहिबारसम्म ७० प्रतिशत तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन अगावै सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको महोत्सव निर्देशक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले जानकारी दिए । पौडेलका अनुसार महोत्सवमा साढे २ लाख दर्शक भित्र्याउने र करिब १०…