बुद्धरंगशाला । आज बुधबार १९ गते देखि सुरु भएर पुष २ गतेसम्म आयोजना हुने १५ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य हुने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक गणेश बहादुर क्षेत्रीले बताएका छन् । महोत्सव तयारी पुरा भएकाे र बुधबार दिउँसो ११ः३० बजे एक विशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन…