२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिक्षक बन्ने सोच छ ? खुल्यो लाइसेन्सकोे विज्ञापन

काठमाडौं ।  शिक्षक सेवा आयोगले लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । यस पटक बिषयगत आधारममा शिक्षक लाइसेन्सको बिज्ञापन खुलाएको प्रशासकिय अधिकृत थपलियालले थाहालाई बताए । उनले यो पटकदेखि अनलाइनबाटै…