मायादेवी अनलाइन, अर्घाखाँची । सगरमाथा आधारभूत विद्यालय शितगंगा नगरपालिका वडा नं.-९ बसेनीको १५ औं वार्षिक उत्सव एवं अभिभावक भेला बिहीबार सम्पन्न भएको छ । सगरमाथा आधारभूत विद्यालयको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथीका रूपमा सम्बोधन गर्दै शितगंगा न.पा. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका रहने बताएका छन् ।…