२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

सफलता हाँसिल गर्ने पाँच सुत्र

मानीसको स्वभाव अनुसारनै अनगिन्ती इच्छा र चाहाना हुन्छन्। चाहे जागीरमा होस् या विद्यार्थी जीवन, खेलकुदमा होस् या ब्यापार ब्यवसायमा, हरेक क्षेत्रमा अगाडी नै बढ्ने चाहना हुन्छ। तर, हामी आफ्ना चाहाना पुरा गर्न भन्दा पनि अनेक बहाना बनाई हात्तीलाई किल्लामा बाँधेर राखे जस्तो आफुलाई अड्काइ रहेका हुन्छौँ। वास्तवमा कसैले कसैलाई परिबर्तन गराउन संभव छैन। आफु बदलिन…