कपिलवस्तु । कपिलवस्तुका दुई प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । जिल्लाको शिवराज नगरपालिकाका दुई दिग्गज नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।यसरी माओवादी पार्टी प्रबेश गर्नेहरुमा नेपाली काँग्रेस पुर्व महाधिवेशन प्रतिनिधी युवा नेता विरेन्द्र जयसवाल विजय र शिवराज नगरपालिका वडा ७ का वडा अध्यक्ष अनुप कुमार चौधरी रहेका छन् ।पुर्व प्रधानमन्त्री तथा…