२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पाल्पामा एक पुरुष मृत फेला

पाल्पा । तानसेन नगरपालिका ४ सिल्खानटोलस्थित तानसेन(गुल्मी सडकमा एक पुरूष मृत फेला परेका छन्। तानसेन ४ बडिज्ञान टोलमा भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी शनिवार बिहान करिब ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा हिँडेको टोलीले गिरीको शव फेला पारेको थियो।…