१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

अर्घाखाँची हाईस दुर्घटना अपडेटः मृतको सनाखत, घाइतेको उपचार जारी

मायादेवी अनलाइन, शितगंगा ।अर्घाखाँचीको शितगंगा नगरपालिका ठाडामा हाइस दुर्घटनामा परेको छ । काठमाडौंबाट जिल्ला सदरमुकाम सन्धिखर्क जाँदै गरेको वा३ ख ८६३९ नं. को हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । मृतक भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका सन्जय विक रहेको प्रहरीले जनाएको छ । काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा…