५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पाल्पामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

बुटवल । बुटवल बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवरको मृत्यु भएको हो । सोमबार साँझ पाल्पाको तिनाउ गाउँपालिका २ मा पर्ने नुवाकोटमा बास बसेर…