११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

विपदबाट लुम्बिनीमा पाँच करोडभन्दा बढी क्षति

तुलसीपुर । लुम्बिनी प्रदेशमा विभिन्न विपदबाट पाँच करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो। सबैभन्दा बढी रोल्पामा रु एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा…