२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व, ७ दललाई राष्ट्रिय मान्यता  

काठमाण्डौ । प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् । निर्वाचन आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार मतगणनाको काम सकिएसँगै दलले पाउने सिट संख्याको टुंगो लगाएर आजै दलहरुलाई पत्राचार गरिनेछ । अन्तिम मत परिणामअनुसार कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने…