बुटवल । सबै नागरिकलाई निस्शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित रुपन्देही २ मा सत्ता गठबन्धन दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वधार, कृषि तथा वातावरण विकासका खाकासहित रुपन्देही २ (२) लाई लक्षीतगरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा…