लुम्बिनी । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार खाण र प्रदेश सभा ३ एकका उम्मेदवार सन्तोष कुमार पाण्डेलाई समर्थन गर्दै…