१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस गरे सभामुखसँग संवाद हुन सक्छः सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकासँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताए । अहिले पनि सूचना टाँस गर्न मिल्छ र ?…