काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले जस्तै पार्टी हुने भए पार्टी विघटन गर्नु नै इमान्दारी भएको टिप्पणी गरेका छन्। सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैराग) को २२ औं स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीहरूमा पनि एमाले जस्तै प्रवृत्ति भइरह्यो भने माओवादी भन्ने पनि लोगो मात्रै हुन्छ…