काठमाडौं ।वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुर्वचन बोल्न, मिथ्या कुरा गर्न र अपशब्द बोल्नबाहेक अरू केही नआउने आरोप लगाएका छन्। शुक्रबार साँझ मात्र नेकपा एमालेबाट राजीनामा दिएका गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै ओलीप्रति यस्तो आरोप लगाएका हुन्। विज्ञप्तिमा उनले लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपी ओलीको मुखारविंदबाट दुर्वचन,…