१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नेकपा विवादबारे दुई दिनभित्रै निर्णय आउँछः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद टुंग्याउनेबारे छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार आइतबार र सोमबार आयुक्तहरु नेकपा विवादबारे छलफल चलिरहेको छ । प्रचण्ड-नेपाल समूहका आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारी गरेको हो । प्रचण्ड-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलको दफा…