१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

जे बोल्नु छ फैसलापछि बोल्छु भनेका नेम्वाङले ओलीलाई झड्का हुने गरी यस्तो भने

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापनाका पक्षमा फैसला सुनाएको भोलिपल्ट बुधबार नेम्बाङले आफूले पहिले नै प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन राजनीतिक र कानुनी रुपमा सही नहुने सुझाव दिएको बताएका हुन् । यसअघि विभिन्न कार्यक्रममा नेम्बाङले प्रतिनिधिसभा…